क्षेत्रीय महिला फुटबल मंगलबार सुरु

tajkistan u14e
दक्षिण तथा मध्य एसिया क्षेत्रको यु–१४ र्गल्स च्याम्पियनसीप मंगलबार ताजकिस्तानमा सुरु हुदै छ । नेपालले पहिलो चरणमा बंगलादेश र भारतको सामना गर्ने छ । अर्को समुहमा ताजकिस्तान, क्रीगीस्तान, भुटान र इरान रहेका छन् । नेपालले पहिलो खेल २७ अप्रिलमा भातसंग खेल्ने छ । नेपाली टोलीका प्रशिक्षक बिनोद लामाले एक महिने प्रशिक्षणले धेरै सुधार भएको बताए ।

Comment