पुलिसको फराकिलो जित

NPC (Blue) vs Mid Western Region e
साविक विजेता नेपाल पुलिस क्लबले महिला राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । पुलिसले आइतबार भएको खेलमा मध्य पश्चिमलाई १३–० ले हरायो । पुलिासका लागि निशा सुनारले चार तथा निरु थापा र श्रृजना खड्रकाले तीन÷तीन गोल गरे । अमृता जैसी , यसोदा लामा र रुपा मगरले थप गोल गरे । आइतबार भएको अर्को खेलमा पूर्वान्चल र मध्यमान्चलविच १–१ गोलको बराबरी भयो ।

Comment