पाकिस्तानमाथि नेपालको जित

handball1e
पाकिस्तानमा जारी महिला ह्यान्डबल अन्तराष्ट्रिय महिला ह्यान्डबल प्रतियोगितामा नेपालले पहिलो खेलमा जित हात पारेको छ । पाकिस्तानसंग भएको खेलमा नेपाल २८–२५ ले विजयी भयो । प्रतियोगिता २७ देखि ३० मार्चका विचमा हुने छ । केही महत्वपूर्ण खेलाडीको अनुपश्थितीमा नेपाली टोली सदाबाहर ह्यान्बडल स्टार रञ्जना राइको नेतृत्वमा रहेको छ । उनको नेतृत्वमा नेपालले अधिक जित हात पारेको छ ।

Comment