चारुमतीको जित

काठमाडौँ जिल्ला फुटबल संघद्वारा संचालित रेड बुल काठमाडौँ जिल्ला स्तिरीय फुटबल प्रतियोगिताको बिहिबार भएको पहिलो खेलमा चारुमती युवा क्लब विजयी भएको छ ।काठमाडाँैको सानोगौचरन मैदानमा भएको खेलमा चारुमती युवा क्लबले किमिदो बाटो युवा क्लब जोरपाटीलाई ४÷१ गोल अन्तरले पराजित गरेको थियो ।
बिहिबार सानोगौचरन मैदान मै भएको दोस्रो खेलमा ढुङ्गे अड्डा युनेस्को क्लब बिजयी भएको छ ।
ढुङ्गे अड्डा युनेस्को क्लबले अमर सिंह क्लबलाई ४÷२ गोल अन्तरले पराजित गरेको थियो ।

Comment