नवलपरासीको फराकिलो जित

u 14e
नवलपरासीले घरेलु भुमिमा भएको महिला यु–१४ राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेलमा बारालाई ९–० लेपराजित ग¥यो । नवलपरासीकी तील कुमारीले चार गोल गरिन् । रिया बानुले दुइ गोल गरिन् । अन्य गोल एलीसा डोंग, विमला विके र इशा परियारले गरे । यसैगरी सर्लाहीले काठमाडौंसंगको खेलमा २–० को जित हात पा¥यो । विजयी टोलीका लागि अनु राइ र सविता राना मगरले गोल गरे ।

Comment