प्रमुख प्रशिक्षक के.सी. स्वदेश फिर्ता

नेपाल कराते महासंघका महासचिव एवं वादेरियो कराते संस्थापक प्रमुख प्रशिक्षक हरि सरण के.सी. अन्तराष्ट्रिय करोतमा सहभागिता जनाई शुक्रबार स्वदेश फर्केका छन् । उनी फेब्रेअरी २७ र २८ मा सेफिल्डमा आयोजित एएमए ओपन ईन्टरनेशनल कराते च्याम्पियनसिप अन्तरगत भएको काँग्रेशमा सहभागी हुन फागुन १३ गते ईङ्गल्यान्ड प्रस्थान गरेका थिए ।

Comment