प्रमुख प्रशिक्षक के.सी. ईङ्गल्यान्ड जाने

नेपाल कराते महासंघका महासचिव एवं वादेरियो कराते संस्थापक प्रमुख प्रशिक्षक हरि सरण के.सी. अन्तराष्ट्रिय करोतमा सहभागिता जनाउन बिहिबार ईङ्गल्यान्ड प्रश्थान गर्ने भएका छन् ।
के.सी.लाई राष्ट्रिय खेलकुद परिषदक सदस्य सचिव केशव कुमार बिष्टले बुधबार परिषदमा विदाई गरे । के.सी. फेब्रेअरी २७ र २८ मा सेफिल्डमा आयोजना हुने एएमए ओपन ईन्टरनेशनल कराते च्याम्पियनसिप अन्तरगत हुने काँग्रेशमा सहभागी हुन त्यस तर्फ प्रस्थान गर्न लागेका हुन् ।

Comment