नेपालको जितमा कप्तान रञ्जना छाइन्

hand balle
नेपाली महिला ह्यान्डबल टोलीले १२ औ दक्षिण एसियाली खेलकुदमा विजयी सुरुवात गरेको छ । बिहिबा भएको खेलमा नेपालले श्रीलंकालाई ३६–२४ ले पराजित ग¥यो । रञ्जना राइको नेतृत्वमा रहेको ह्यान्डबल टोलीले नेपालले शुक्रबार भारतको सामना गर्ने छ । लिग कम नकआउटको आधारमा भएको प्रतियोगितामा समुह चरणमा शिर्ष दुइ स्थान पाउने टोली सेमिफाइनल प्रबेश गर्ने प्रशिक्षक बिन्दा थापा बताउछिन् ।
सन् २००९ देखि जोनल र दक्षिण एसियाली च्याम्पियनसीपमा पदक जित्दै आइरहेको काण यो टोलीले सागमा पनि पदक हात पार्ने अपेक्षा गरिएको छ । नेपाली टोलीले यस विचको सफलता रञ्जनाकै नेतृत्वमा पाएको हो ।जितमा रन्जना राई र उमा राईले १०–१० गोल योगदान गरे ।पुरुषमा नेपालले अफ्गानिस्तानलाई २९–२६ ले पराजित ग¥यो ।

Comment