राजेश पनि फाइनलमा पराजित

फाइल तस्बिर
फाइल तस्बिर

नेपालका राजेश चौधरी उसुको सान्सौ फाइनलमा पराजित हुदै रजत पदकमा सिमित भए । बुधबार नेपालले ६ रजत पदक जित्यो । सान्सौमा चार नेपालीले प्रतिस्पर्धा गरेकोमा चार जनानै फाइनलमा पराजित भए । ५६ किलो तौल समुहमा राजेश रवि पाञ्चलसंग पराजित भएका हुन् । नेपालले उसुमा कुल एक स्वर्ण र १० रजत पदक जित्यो ।

Comment