सान्सौमा तीन रजत

फाइल तस्बिर
फाइल तस्बिर

१२ औ दक्षिण एसियाली खेलकुदको उसुको सान्सौ फाइनलमा तीनै नेपाली खेलाडी पराजित भएका छन् । झरना गुरुङ्ग, जुनी राइ र बिन्दु पुन मगर फाइनलमा पराजित भए । ६० किलो तौल समुहमा जुन भारतकी केसिनसम अरुनपमादेवीसंग पराजित भइन् । यसैगरी, ७० किलो तौल समुहमा बिन्दु भारतकै पुजा कडियानसंग पराजित भइन् । झरना पनि भारतीय खेलाडीसंग नै पराजित भइन् ।

Comment