सवितालाई पनि रजत Manoj Shiama10 February, 2016 12:50 pm फाइल तस्बिरनेपालकी सबिता राइले उसुमा रजत पदक जितेकी छिन् । ताइजिक्वान र ताइचियानमा गरेर उनले कुल १७.७० स्कोर गरिन् । स्वर्ण विजेता भारतीय खेलाडी साना तोम्बु चानुले १८.६२ स्कोर गरिन् । पाकिसतानकी कोमल इमानुयलले काश्य जितिन् । सविताले ताइजिक्वान ९.१५ र ताइचियानमा ८.५५ स्कोर गरिन् ।