हरिलाई रजत पदक

Manoj Shiama
10 February, 2016 11:17 am

wushu finale
नेपालका हरि गोलेले उसुको थाउलोमा  रजत पदक जितेका छन् ।  बुधबार सम्पन्न स्पर्धामा हरिले ताइजीक्वान र ताइचियानको संयुक्त स्पर्धामा १७.६२ स्कोर गर्दै रजत पदक जितेका हुन् । सागमा थाउलोमा नेपालले एक स्वर्ण र पाच रजत पदक जितीसकेको छ ।