उसुमा रजत पदक
Manoj Shiama
9 February, 2016 2:42 pm
नेपालले १२ औ सागको उसु स्पर्धामा थप एक पदक जितेको छ । मंगलबार भएको उसुको कुन्सु स्पर्धामा नेपालका बिश्व बुढामगरले रजत पदक जितेका हुन् । उनले ९.०१ स्कोर गरे । स्वर्ण विजेता भारतीय उसु खेलाडी ९.३१ स्कोर गरे । थाउलुका पाच स्पर्धा सकिदा नेपालले चार स्वर्ण र एक रजत पदक जितेको छ ।