नेपाल बंगलादेशसंग पराजित

archarye
सागअन्तर्गत आर्चरीको कम्पाउन्ड पुरुष टिम इभेन्टमा तेश्रो स्थानका लागि भएको खेलमा नेपाल सोमबार पराजित भएको छ । नेपाल बंगलादेशसंग २०८–१९७ ले पराजित भयो ।नेपालबाट किशोरकुमार गुरुङ (केके), लक्ष्मण पुन र विवेकसेन गुरुङले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सोमबार पुरुष रिकर्भको व्यक्तिगत स्पर्धामा तेश्रो स्थानका लागि प्रेमप्रसाद पुनले श्रीलंकाका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।

Comment