आर्चरीमा सेमिफाइनलमा हार

Manoj Shiama
7 February, 2016 4:54 pm

आर्चरीको टिम कम्पाउन्ड नेपालले तस्रो स्थानमा लागि बंगलादेशसंग खेल्ने भएको छ । श्रीलकालाई पराजित गरको नेपालले सेमिफाइनलमा भारतसंग पराजयको सामना गरेको थियो ।