नानछ्वानमा निमाको अग्रता

फाइल तस्बिर
फाइल तस्बिर

उसुकी निमा घर्ती मगरले नान छ्वानमा अग्रता कायम गरेकी छिन् । पहिलो दिनको खेलमा सकिदा अग्रता लीएकी निमाले नानकुन सुमा सोमबार अग्रता कायम गर्न सके स्वर्ण पदक जित्ने छिन् । यसैगरी यसैको पुरुष स्पर्धामा युवराज थापा दोस्रो स्थानमा रहेका छन् । उनले नान छ्वान सकिदा भारतीय खेलाडीलाई पछ्याइरहेका छन् ।

Comment