सुस्मीतालाई रजत पदक

photo१२ औ साग अन्तरगत भएको उसुको छ्वान छ्वान स्पर्धामा नेपालकी सुस्मीता तामाङ्गले रजत पदक जितेकी छिन् । सुस्मिताले ८.७२ अंक जोडिन् । पहिलो भएकी भारतकी वाई सपना देवीले ९.४५ तथा तेश्रो भएकी पाकिस्तानकी नाजिया पर्वेजले ६.३० अंक जोडे ।

Comment