थापा र चौधरीलाई बधाइ

Manoj Shiama
6 February, 2016 9:19 pm

ram bosstendi news
पूर्व उद्धोग मन्त्री महेश बस्नेतका साथै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले शनीबार पदक विजेता भारोत्तलन खेलाडी विकास थापा र देवी चौधरीलाई भेट गरी बधाइ दिएका छन् । भारोत्तलन खेलाडी रहेको होटलमा पुगेर महेश र टेन्डीले बधाइ दिएका हुन् ।