नेपाली कु्श्तीलाई ऐतिहासिक सफलता
Manoj Shiama
24 May, 2025 10:12 pm

नेपाली फ्रिस्टाइल रेस्लिङले ऐतिहासिक उपलब्धि हात पारेको छ । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जिते । यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धि समेत हो । यस प्रदर्शनले नेपाली कु्श्तीलाई धेरै प्रेरणा मिलेको भारतमा रहेका नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाश कुसारी र प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए ।
