सरोजलाई काश्य पदक

कुश्तीमा नेपालका सरोज यादवले काश्य पदक जितेका छन् । उनले ६० किलो तौल समुहमा पदक जितेका हुन् । शनीबार नै भएका महिला स्पर्धामा ६० किलोमा कबीता पुन,५५ किलोमा शर्मीला राइ र ४८ किलोमा सुमीत्रा शनीबार पदक जित्न असफल रहे ।विजयी खेलाडी सरोजलाई राखेपका कुश्ती संयोजक बद्री अधीकारीले बधाइ दिएका छन् ।

Comment