मनाङलाई आहाको उपाधि

मनाङ मस्र्याङदी क्लबले १४ औ रारा आहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा मनाङ मस्र्याङदीले शनीबार भएको फाइनल खेलमा नेपाल आर्मी क्लबलाई १–० ले पराजित ग¥यो । विजयी टोलीका लागि सुबास गुरुंगले निर्णायक गोल गरे ।

Comment