आर्मी क्लब फाइनलमा

नेपाल आर्मी क्लब १४ औ रारा आहा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेश गर्ने क्रममा आर्मीले बुधबार भएको खेलमा आयोजक साहरा क्लबलाई २–०ले पराजित ग–यो । निर्धारित समय गोलरहित बराबरी भएको खेलको अतिरिक्त समयमा आर्मीका सन्तोष तामाङ्ग र दिप लामाले गोल

Comment