सदस्य–सचिव विष्टलाई तस्वीर उपहार

mira raie
अल्ट्राधाविकामीरा राईले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई तस्वीर उपहार दिएकीछन् ।
एक वर्ष अगाडिभएको मनास्लु ट्रायल रेसका दौरानखिचिएको आफ्नै तस्वीर सदस्य–सचिवविष्टलाई उपहार स्वरुपदिएकीहुन् ।
‘मैले यहाँ (राखेप) माअन्य खेलको तस्वीर झुन्दाएको देखे । तर, अल्ट्रा दौडको तस्वीरकहिकतै राखेको पाइन ।’ तस्वीर हस्तान्तरणपछिमीराले भनिन्– ‘अल्ट्रा दौडमापनि सम्बन्धितनिकायले चासो दिनु पर्छ भन्ने ध्यानकर्षण गराउन उपहार स्वरुपतस्वीर हस्तान्तरण गरेको हुँ ।’

Comment