मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा

मनाङ मस्र्याङदी क्लब १४ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेशको क्रममा मनाङले आइतबार भएको खेलमा गोर्खा ब्रीगेड टिमलाई २–०ले पराजित ग¥यो । विजयी टोलीका लागि अमित तामाङ्ग र ओलावालेले गोल गरे । बिश्वास श्रेष्ठ खेलका म्यान अफ द म्याच घोषित भए ।

Comment