आयोजक साहारा सेमिमा

आयोजक साहारा क्लब १४ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेशको क्रममा आयोजक टोलीले शनीबार भएको खेलमा युनाइटेड सिक्कीम एफसीलाई २–०ले पराजित ग¥यो । पोखरा रंगशालामा भएको खेलमा आयोजक टोलीले ५९ औ मिनेटमा एल्भीसको गोलमा अग्रता लीएको थियो । ८८ औ मिनेटमा शिब सुबेदीले गोल गरे । सुबेदी म्यान अफ द म्याच घोषित भए ।

Comment