इराको जित

ira rawat4
थाइल्यान्डको बैंककमा सम्पन्न आईटीएफ यु–१४ डेभलोप्मेन्ट ट्रेनिङ डिभिजन– २ पछि भएको लनटेनिस प्रतियोगितामा नेपालकी इरा रावतले जित हात पारेकी छन् ।
इराले श्रीलंकाली खेलाडीलाई २–६, ६–१ र ६–२ ले पराजित गरिन् । त्यस्तै इरा र अभिलाषा विष्टको जोडी प्रतिद्वन्द्वीलाई हराउदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

Comment