फूर्वा समाजीक काममै सक्रिय

phurba11
कराते खेलाडी फूर्वा तामाङ्ग सामाजीक क्षेत्रमा उत्तिकै सक्रिय रहेका छन् । यसै क्रममा सोमबार उनले सिनधुपालचोकको माहंकाल गवितरण गावीस गावीस वडा नम्बर दुइको विद्योदय प्राबीको मैदानमा पुगेर राहत वितरण गरे । उनले करुणामाइ साहयता र मित्रराष्ट्र थाइल्यान्डका राजगुरु परमपुज्य संघराजसंग समन्वय गर्दै उनले राहत वितरण गरेका हुन् । गत साता पनि उनी सिन्धुपालचोकमा गएर राहत वितरण गरेका थिए ।

Comment