नवलपरासी अध्यक्षमा बाबुराम

?

नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशीको प्रमुख अातिथ्यतामा भएको साधारणसभाले  बाबुराम पोखरेलको अध्यक्षतामा  ९ सदसीय नवलपरासी जिल्ला बुद्धिचाल संघ निर्वाचित गरेको छ।उपाध्यक्षमा देवी प्रसाद ढकाल र चन्द्र प्रसाद भट्टराई  , सचिवमा बिश्वरनाथ पान्डे र कोषाध्यक्षमा  हरिचन्द अाचार्य रहेका छन्।
केन्द्रीय प्रतिनिधि संघका सचिव हेराकाजी महर्जन   रोहबरमा  सदश्यहरुमा  भरत पाण्डे, अर्जुन भट्टराई र हरिशंकर लुईटेल साधारणसभाले सदयहरुमा  रहेका छन्। जिल्ला संघका पुर्ब अध्यक्ष कुस्माकर काफ्लेको सभापतित्वमा कार्यक्रम भएको थियो।

Comment