पाल्पा अध्यक्षमा रुपेस

नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशीको प्रमुख अातिथ्यतामा भएको साधारणसभाले रुपेश महर्जनको अध्यक्षतामा  ९ सदशिय पाल्पा जिल्ला बुद्धिचाल संघ निर्वाचित गरेको छ।

?

उपाध्यक्षमा दिनेश गन्धर्व , अमन श्रेष्ठ , सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा दिपक बिश्वकर्मा रहेका छन्।
केन्द्रीय प्रतिनिधि संघका सचिव हेराकाजी महर्जन र जिल्ला खेलकुद विकास समितिको रोहबरमा सम्पन्न भएको साधारणसभाले सदयहरुमा केशब पाण्डे, नैना श्रेष्ठ , रक्की कालिराज, कबिनोद ज्ञवाली रहेका छन्।

Comment