आइएम माथि सुसीलको जित Manoj Shiama13 January, 2016 6:32 pm भारतमा जारी १४ औ दिल्ली ओपन चेस प्रतियोगिताको सातौ चरणमा नेपालका सुसील चौधरीले भारतीय आइएमलाई पराजित गरेका छन् । सातौ चरणमा सुसीलले भारतीय आइएम बजिर अहमद खाँलाई हराए । प्रतियोगितामा उनको २.५ अंक भएको छ ।