छैटौ चरणमा सुसीलको जित

sushil2
भारतमा जारी १४ औ दिल्ली ओपन चेस प्रतियोगिताको छैटौ चरणमा नेपालका सुसील चौधरीले जित हात पारेका छन् । छैटौ चरणमा सुसीलले बेदान्त पानेसरलाई पराजित गरे । ६ चरणमा नेपालका सुजेन्द्र श्रेष्ठ र सुसील दुवैको १.५ अंक छ । सुजेन्द्र भने छैटौ चरणमा पृथु गुप्तासंग पराजित भए ।
सातौ चरणमा सुसीलले भारतीय आइएम बजिर अहमद खाँसंग प्रतिस्पर्धा गर्ने छन् । सुजेन्द्रले सातौ चरणमा स्तुती बनोटसंग खेल्ने छन् ।

Comment