माउन्ट कैलाश क्वाटरफाइनलमा

माउन्ट कैलाश बोर्डिङ स्कुल प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।saipal mondayeचावहिलको गणेशस्थानमा भएको खेलमा माउन्ट कैलाशले न्युटनलाई ३–० गोलले पराजित ग¥यो । मिङमार टासी छिरिङले ह्याट्रिक गरे ।साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा रिम्स र साइनिङ प्याराडाइस प्रिक्वाटरफाइनलमा पुगे ।
रिम्सले विनायकलाई १–० गोलले हरायो । रोमियो घलेले निर्णायक गोल गरे । रमेश खरेलको निर्णायक गोल मद्दतमा साइनिङ प्याराडाइसले टेरेसा एकेडेमीको चुनौती १–० गोलले समाप्त पा¥यो ।

Comment