गजेन्द्र पाचथर अध्यक्ष

त्यसतै पाँचथर जिल्ला चेसको साधारणसभाले गजेन्द्र माबोको अध्यक्षमा पाँचथर जिल्ला बुद्धिचाल संघ गठन भएको छ।
उपाध्यक्षमा धन प्रसाद खनाल र महेन्द्र साम्बाहम्फे, सचिवमा विमल ढुंगाना,कोषाध्यक्षमा टीका सुब्बा छन् भने  रबिन मुखिया  ,देवी थापा मगर,बिजय लावति र जय बिक्रम चेमजोङ रहेका छन् । केन्द्रीय उपाध्यक्ष बिदुर प्रसाद गौतम र जिल्ला खेलकुद विकास समिति पाँचथरका सचिव मातृकाप्रसाद दाहालको रोहवरमा पाँचथरको साधारणसभा सम्पन्न भएको थियोे ।

Comment