ललीतपुरमा चेस छनोट

chess lalitpur11
पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुदका लागि ललीतपुरमा जारी चेस छनोटमा शिर्ष बरियताका राजन पुरीका साथै पाच खेलाडी संयुक्त शिर्ष स्थानमा छन् । दुइ चरणको समाप्तीमा राजन सहित रबिन्द्र शाक्य, विनय श्रेष्ठ,बाबुराजा मर्हजन र मेयकराज शाक्यको दुइ अंक छ ।
२२ खेलाडी सहभागि प्रतियोगिताबाट नुवाकोटमा हुने क्षेत्रीय स्तरको छनोटका लागि तीन खेलाडी छानीने छन् ।

Comment