फास्ट टु फास्ट सेमिफाइनलमा

फास्ट टु फास्ट ग्रुप प्रथम सेभेन ए साइड भेट्रानकपफुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फास्ट टु फास्टले मैतीदेवी भेट्रानलाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । यासिर अटोमोबाइल र सिन्धु स्पोर्ट्स यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

Comment