काष्ठमण्डप फाइनलमा

काष्ठमण्डप युथ  क्लब तेश्रो शुभारम्भ कप फुटबल प्रतियोगितामा फाइनल प्रवेश गरेको छ ।
काष्ठमण्डपले तारा युथक्लबलाई ६–३ गोल अन्तरले पराजित ग¥यो । विजेताका सुनील तामाङले ४ तथा सुमन तामाङले २ गोल गरे ।

Comment