रिब्स सफल

रिब्सले तेश्रो वेस्टर्न युनाइटेड कप फुटबल प्रतियोगितामा शनिबार सफलता हात पारेको छ । रिब्सले नैकाप स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो ।
अर्को खेलमा स्वप्नवाग वेस्टर्न युनाइटेड एफसीले सोसियल वेल्फेयर स्पोर्ट्स क्लबलाई ३–१ गोलले हरायो । विजेताका सजिव महर्जनले २ तथा सरोज बलामीले १ गोल गरे । सोसियलका रवि भण्डारीले सान्त्वना गोल गरे

Comment