तारा र शुभारम्भ विजयी

तारा युथ क्लब र आयोजक शुभारम्भ क्लबको ‘ए’ टिमले तेश्रो शुभारम्भ कप फुटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
ताराले ब्राइट ब्वाइजलाई १–० गोलले पराजित ग¥यो । शुभारम्भले किङकोम स्पोर्ट्स क्लब ‘बी’ लाई १–० गोलले हरायो । सन्तोष राईले निर्णायक गोल गरे ।

Comment