संघर्षको जित

संघर्ष युथ क्लबले तेश्रो शुभारम्भ कप फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । संघर्षले आयोजक शुभारम्भ क्लब ‘बी’ लाई सडनडेथ (६–५) मा पराजित ग¥यो । अर्को खेलमा रोशन मगरको निर्णायक गोल मद्दतले एयरपोर्ट ट्याक्सी संघले वेस्टर फिट्नेस क्लबलाई १–० गोलले हरायो ।

Comment