किङकोमको दुवै टिम विजयी

स्पोर्ट्स क्लबको ‘ए’ र ‘बी’दुवै टिमले तेश्रो शुभारम्भ कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । किङकोम ‘ए’ ले प्रायेश्वर युथक्लब ‘बी’लाई २–१ ले पराजितग¥यो । विजयीटिमकालागिदुवै गोल सन्तोष गुरुङले गरे । प्रायेश्वरका रोजन थापाले सान्त्वनागोल गरे । किङकोम ‘बी’ ले फेरा स्पोर्ट्स क्लबलाई २–१ कै नतिजामा हरायो ।

 

Comment