सान्तोस र झम्सिखेल विजयी

सान्तोस युनाइट, धार्के र झम्सिखेल युथ क्लबले दोश्रो वेस्टर्न युनाइटेड कप फुटबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।
सान्तोसले फर्पिङ खेलकुद विकास, फर्पिङलाई ३–० गोलले पराजित ग¥यो । रविन्द्र श्रेष्ठ, बवि गुरुङ र सन्तोष रेग्मीले गोल गरे । झम्सिखेलले गोल्डेन भिल्ला, कुलेश्वरलाई २–१ गोलले हरायो । विजयी टिमका लागि युशन केसीले २ गोल गरे । गोल्डेनका राजु श्रेष्ठले १ गोल फर्काए ।

Comment