नेपालको फराकिलो हार

एएफसी यु–१९ छनोटको पहिलो खेलमा नेपाल इरानसंग १०–० ले पराजित भएको छ । सुरुवाती तीन मिनेटमा नेपाल दुइ गोलले पछि परेको थियो । नेपालले अर्को खेल आइतबार कुबेतसंग हुने छ । कुबेतले पहिलो खेलमा जोर्डनलाई २–१ लृ हरायो ।

Comment