भुकम्प पिडितलाई सहयोग

nasa3
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले विभिन्न जिल्लाका भूकम्प पिडितहरुलाई शुक्रबार ६ सय थान लत्ता कपडा वितरण ग¥यो । अष्ट्रेलियाको कन्फेडेरेसन अफ अष्ट्रिलियन मोटर स्पोर्टस् (क्याम्स) को सहयोगमा प्राप्त सामाग्रीहरु आज कोटेश्वरबाट वितरण गरिएको हो ।
रामेछाप, काभ्रे, काठमाडौँ को रामकोट तथा नुवाकोटका भूकम्पपिडितका लागी सो सामाग्री वितरण गरिएको हो ।
त्यसैगरी हालै मात्र नासाले नुवाकोट स्थितश्री भैरवी उच्च मा.विलाई . लाईक्याम्सको सहयोगमा प्राप्त १ थान ल्यापटप वितरण गरेको छ ।

Comment