झापाको घरेलु भुमिमै हार

रेडबुल ए डिभिजन  लिग फुटबलको शनीबार भएको खेलमा शिर्ष स्थानको झापा फुटबल क्लब लुम्बीनी फुटबल क्लबसंग १–० ले पराजित भएको छ । पराजयको बाबजुद झापा १७ अंक सहित शिर्ष स्थानमा यथाबत छ । घरेलु भुमिमै मोरङ्ग सुदुर पश्चिमसंग ५–१ ले पराजित भएको छ । लुम्बीनीका लागि १८ औ मिनेटमा पूर्ण बहादुर गुरुङ्गले गोल गरे । लुम्बीनी सात अंक सहित आठौ स्थानमा छ ।
सदुर पश्चिमका लागि लावलले दुइ गोल गरे भने जनन मान लिगल, अनन्त तामांग र विमल घर्ती मगरले थप गोल गरे । पराजित टोलीका सुमित खड्काले गोल गरे ।

Comment