नेपाली खेलाडीलाई सफलता

niraj

बुरुनाईमा सुरु भएको एशियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले बिजयी सुरुवात गरेका छन्।
पहिल‍ो चरणको खेलमा नेपालका भुपेन्द्र निरौलाले म लेशियाका लिम किन ह्वालाई पराजित गरेका छन् ।
त्यसैगरी धरम बहादुर लामाले पनि अायोजक राष्ट्र बुरुनाईका ईबाईम अलि माथी सफलता हात पारेका थिए।
दोस्रो चरणको खेलमा भुपेन्द्रले श्रीलंकाका त्रिशुरा मनाशिंगेसंग र धरमले सिंगापुरका मेन्ग चाउसंग खेल्नेछ।
नेपाल ,भारत, उब्जेकिस्तान, भियतनाम लगायत एशियाका १७ राष्ट्र सहभागीता रहे प्रतियोगिता २६ गते सम्पन्न हुनेछ।

 

 

 

Comment