निरज र धर्म ब्रुनाई प्रश्थान

chess niraj
सदस्य सचिव विष्टले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन जान लागेका चेस खेलाडी तथा आर्विटरलाई परिषदमा विदाई गरे ।
ब्रुनाईमा आयोजना हुने एशियन एम्योच्योर चेस च्याम्पियनसिपमा सहभागि हुन जाने खेलाडीहरुमा धरमबहादुर लामा र भुपेन्द्र निरौला रहेका छन् । प्रतियोकगिता सेप्टेम्बर ७ देखि १३ सम्म संचालन हुनेछ । दुवै खेलाडी आइतबार नै त्यस तर्फ प्रस्थान गरे ।
त्यस्तै भारतको मित्र राष्ट्र सारन्पुरका सेप्टेम्बर ९ देखि १३ सम्म आयोजना हुने अन्तराष्ट्रिय चेस प्रतियोगितामा सहभागि हुन जाने खेलाडीहरुमा भगवती प्रसाद शर्मा, विलमलाल श्रेष्ठ, जनार्दन श्रेष्ठ, रामचन्द्र देवकोटा, संजय श्रेष्ठ र विक्रम पिया रहेका छन् । प्रतियोगिताको आर्विटरमा उमेश केसी रहेका छन् ।

Comment