राज र टीका फाइनलमा

राजकिशोर महतो र गणेश गुरुङ निजामति सेवा दिवसको उपलयमा आयोजित
बुद्धिचाल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सेमिफाइनलमा राजले सुरेन्द्र यन्ध्यो तथा गणेशले टीकाप्रसाद पराजुलीलाई पराजित गरे

Comment