ललीतपुर अध्यक्षमा हेराकाजी

herakaji
ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा हेराकाजी महर्जन सोमबार मनोनित भएका छन् । श्याम शर्मा बजगाईं कोषाध्यक्ष तथा राजमान महर्जन, अशोकलाल लामा, अमृता पाण्डे र सानुकाजी महर्जन सदस्यमा मनोनित भए ।  हेराकाजी नेपाल बुद्धीचाल संघका सचिव तथा फीडे आर्बीटर हुन् । लामो समय बामपन्थी राजनितीमा विताएका मर्हजनले दुइ कार्यकाल ललीतपुर युवा संघको नेतृत्व गरिसकेका छन् । मर्हजन मिलनसार स्वभावका धनी मानीन्छन् ।

Comment