दिनेसको विजयी सुरुवात

dinesh win1
थाइल्यान्डमा जारी एएसबीसी कन्फरडेसन बक्सींग च्याम्पियनसीपको बिहिबारको खेलमा नेपालका दिनेस श्रेष्ठले ५६ किलो तौल समुहको खेलमा विलायस्याक चानासोयानलाई प्वाइन्टको आधारमा परािजत गरेका छन् । प्रतियोगितामा २८ देश सहभागि छन् । दिनेसको अर्को भिडन्त तुर्कीस्तानसंगको खेलाडीसंग हुने छ ।

 

Comment