कायस्थ थाईल्याण्डतर्फ

madan news
काभ्रेका मदनकृष्ण कायस्थ थाईल्याण्डतर्फ प्रस्थान गरेका छन्। उनले अाई डब्लु सिसंग एक बर्षको सम्झौतामा थाईल्याण्डका खेलाडीलई चेसको प्रशिक्षण दिनेछन् ।बिगत साढे एक बर्षदेखि पूर्ब नेपाल च्याम्पियन सुरवीर लामाले  त्यस संस्थाबाट प्रशिक्षण कार्यक्रम संचालन गरिरहेका छन्।

Comment